१४ औं संस्करणको भीमनारायण गोल्डकप प्रतियोगिताको पहिलो सेमीफाइनल आज हुँदै

धनकुटा । धनकुटामा जारी १४ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको पहिलो सेमीफाइनल खेल आज हुँदैछ ।

आजको खेलमा विन्ध्यावासीनी फुटबल क्लव मोरङ्ग र क्यामरुनको दाउफिन्स कल्बबीच हुने आयोजकले जनाएको छ ।

यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लव विजय भएसँगै सेमीफाइनलको समिकरण पुरा भएको हो ।

हिजोको खेलमा काठमाडौंको फ्रेन्डस क्लव काठमाडौलाई ३—० गोलको अन्तरले पराजित गर्दै एपीएफ क्लव सेमीफाइनलमा प्रवेस गरेको हो । प्रातियोगिताको विजेताले ४ लाख नगद, ट्रफि पाउने छन् भने उपविजेताले २ लाख नगद र ट्रफि प्राप्त गर्ने छन ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..