तपाईको दाँत दुख्छ ? यी पाँच चिज खानुहोस्

दाँतको सफाई नगर्दा र चिसो पानी पिउने वित्तिकै तातो पानी पिउने गर्दा दाँत दुख्ने गर्छ । यस्ता मानिसहरु डाक्टरकहाँ जानुको विकल्प देख्दैनन् । तर, यसबाट छुटकारा पाउने घरेलु उपायहरु पनि छन्ः

कागती

कागतीमा भिटामिन सी हुन्छ । जसले दुखाई कम गर्न मद त गर्छ । दुखाई भएको ठाउँमा कागतीको बोक्रा बोक्रा लगाउँदा पनि राहत मिल्छ ।

आलु

यदि दाँतको दुखाई संगसँगै सोही ठाउँमा सुन्निने समस्या छ भने आलुको छिल्कालाई त्यो ठाउँमा करिब १५ मिनेटसम्म राखेमा समस्या समाधान हुन्छ ।

लसुन

यदि प्रायः दाँतको समस्या हुनुहुन्छ भने लसुनको प्रयोगले पनि राहात मिल्छ । यसका लागि लसुनको एक कलीमा नुन लगाएर दैनिक विहान खाएमा फाइदा गर्छ ।

प्याज

दाँतको दुखाईबाट आराम पाउनका लागि प्याजको प्रयोग पनि निकै फायदाजनक हन्छ । डाक्टरले पनि प्रत्येक तीन मिनटमा प्याजको एक टुक्रा खाएमा पनि मुखमा भएका कीटाणु मर्छन् भने दुखाई पनि निको हुन्छ ।

ल्वाङ

ल्वाङको प्रयोगले दाँतको दुखाई तुरुत कम गर्छ । यसका लागि मुखमा एक ल्वाङ राख्न सकिन्छ । दुखाई भएको ठाउँमा ल्वाङको तेलले पनि मालिस गर्न सकिन्छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..