कपिलवस्तु जादै गरेका प्रधानमन्त्री ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण !

चितवन ३ जेठ – भरतपुरको आर्मी ब्यारेकमा प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण गरेको बताईएको छ ।

कपिलवस्तु जान लागेका प्रधानमन्त्री ओली चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ः ५० बजे अवतरण गरेको हो । उनि ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिएका छन् ।

मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गरेको उनले बताए ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..