नेपाल राष्ट्र बैंकले छ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्रि गर्दै

काठमाडौँ ४ जेठ  – छ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ गनेपाल राष्ट्र बैंकले बिक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट ऋणपत्र बिक्री गर्न लागेको हो ।

ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । अर्धवार्षिकरुपमा ऋणपत्रको व्याज भुक्तानी गरिने बैंकले जानकारी दिएको छ ।

घटीमा ५० रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने बैंकले जनाएको छ । रासस

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..