कारगारामा भीडन्त, ३२ व्यक्तिको मृत्यु

एजेन्सी ६ जेठ । ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यक कारगारामा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ।

जेलभित्र भएको यस दङ्गामा परी मारिने व्यक्तिहरूमा तीन जना सुरक्षा गार्ड र २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य रहेका अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

आइतबार साँझ ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइएस आतङ्ककारी समूहले सुरू गरेको झडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आइएस आतङ्ककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाएको छ।

यस घटनाको अनुसन्धान जारी रहेको तर समाचार विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ । (रासस/एएफपी)

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..