गायिका समिक्षा अधिकारीको ‘तिम्रो याद’

पछिल्लो समय लोकप्रिय गायिका  समिक्षा अधिकारीको आवाजमा सजिएको निकै मार्मिक गीत ”तिम्रो याद ” गीतको भिडियो सार्वजनिक भएको छ । भुबन चाम्लिङ राईको शब्द, डि आर अटुको संगीतमा रहेको’तिम्रो याद “ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा आफुलाई माया गर्ने मायालुको याद निकै आएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । मनभरी आफनो मायालुको याद आएको कुरालाई गीतमा पोखिएको छ ।  गीतको एरेन्ज राजु कार्कीले गरेका हुन । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..