दक्षिण अफ्रिकामा चर्च भत्किदा १३ जनाको मृत्यु

डर्बान । दक्षिण अफ्रिकामा एउटा चर्च भत्कँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

१६ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको डर्बान सहरमा साँझको प्रार्थनाका बेला चर्च भत्केको थियो ।

अत्यधिक वर्षाका कारण जीर्ण भएको चर्च भत्केको हुन सक्ने बताईएको छ । दक्षिण अफ्रिकी सरकारले चर्च भत्केर मृत्यु भएकाका परिवारजनलाई राहत दिने जनाएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..