वन भ्याकुर खाँदा तनहुँमा एकैपटक १० जना सिकिस्त

तनहुँ । तनहुँमा वन भ्याकुर खाँदा १० जना बिरामी भएका छन्। तनहुँको व्यास नगरपालिका १ गल्बुबेसिका स्थानीयले वन भ्याकुर खाँदा उनीहरु एकैपटक बिरामी भएका हुन्।

बिरामी हुनेहरुमा व्यास १ बस्ने वर्ष ३५ कि सिता पहाडी, वर्ष ३३ कि खुसी गुरुङ, वर्ष १२ कि संगिता गोदार, वर्ष ४० कि मायाँ राना, वर्ष ३१ कि गुनुमायाँ गुरुङ, वर्ष ४० कि चन्द्रकला गुरुङ, वर्ष ५० को मिश्र गोदार, वर्ष ९ कि सम्पन्न गुरुङ, वर्ष ५२ को श्रि बहादुर गुरुङ र वर्ष ३६ कि मायाँ गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..