उत्तर प्रदेशमा रेल दुर्घटना हुँदा २० जना घाइते

कानपुर । भारतको उत्तर प्रदेशमा रेल दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

उत्तर प्रदेशको कानपुरको रुमा गाउँमा भएको दुर्घटनामा रेलको १२ वटा डब्बा लिकबाट झरेको थियो ।

हिजो अबेरराति पूर्वा एक्सप्रेसको रेल कोलकोत्ताको हावडाबाट नयाँ दिल्ली जाँदै गर्दा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..