
काठमाडौ । एकता प्रक्रियाका बाँकी काम ९ वैशाखामा टुंग्याउने नेपाल कम्युनिस्ट पार्टि नेकपाको चार शिर्ष नेताबिच सैदान्तिक सहमति भएसँगै आज बैठक बस्दैछ ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैैद्धान्तिक सहमति भएको थियो ।
चार शिर्ष नेताबीच आज विहान ९ बजे बस्दैछ । वैठकमा जिल्ला अध्यक्ष र सचिवहरुको सूची टुंग्याउन केही छलफल भएकाले आज बैठक बसी अन्तिम रुप दिने तयारी गरिएको छ ।