नेकपा बैठक आज बस्दै, वैशाख ९ गते एकता प्रक्रिया टुंग्याउने तयारी

काठमाडौ । एकता प्रक्रियाका बाँकी काम ९ वैशाखामा टुंग्याउने नेपाल कम्युनिस्ट पार्टि नेकपाको चार शिर्ष नेताबिच सैदान्तिक सहमति भएसँगै आज बैठक बस्दैछ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैैद्धान्तिक सहमति भएको थियो ।

चार शिर्ष नेताबीच आज विहान ९ बजे बस्दैछ । वैठकमा जिल्ला अध्यक्ष र सचिवहरुको सूची टुंग्याउन केही छलफल भएकाले आज बैठक बसी अन्तिम रुप दिने तयारी गरिएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..