महाधिवेशनबारे छलफल गर्न राजपाको बैठक आज बस्दै

काठमाडौ । राजपाले महाधिवेशनको मिति टुंग्याउन आज पदाधिकारी बैठक बोलाएको छ ।

चैत्र २६ देखि २८ गतेको अध्यक्ष मण्डलको वैठकले तयारी नपुगेको भन्दै राजपाले ७ गते देखि ९ गतेसम्मको महाधिवेशन स्थगित गरेको थियो ।

अध्यक्ष मण्डल बैठकमा संयोजक शरतसिंह भण्डारीले महाधिवेशन सम्बन्धमा पेश गरेको तिन विकल्पमा सहमति हुन नसकेपछि पदाधिकारी बैठक गर्न लागिएको हो ।

आजको वैठकले महाधिवेसनको मिति र कार्यतालिका सम्बन्धि निर्णय गर्ने बताईएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..