काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–७ का नमस्कार लामाले मादनडाँडामा गरेको व्यावसायिक कुखुरापालन । उहाँले पाँच वर्षदेखि गाउँमै नमस्ते कृषि फार्म सञ्चालन गरेर पन्छीपालनसँगै ११० रोपनी जग्गामा फलफूल खेती गर्दै आउनुभएको छ ।
Facebook
X
LinkedIn
WhatsApp