देउवा स्वदेश फर्कने तयारीमा, अनुसन्धानबीच नेपाल आउने संकेत
शनिबार चैत्र २८, २०८२
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतका अनुसार उनी केही दिनभित्र स्वदेश फर्कने तयारीमा रहेका छन्। हाल हङकङमा रहेका देउवा पार्टी नेतृत्वसँग निरन्तर सम्पर्कमा रह…