चर्चित भारतीय गायिका आशा भोसलेको निधन
आइतवार चैत्र २९, २०८२
भारतीय संगीत जगतकी चर्चित गायिका आशा भोसलेको निधन भएको छ। मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका चिकित्सकहरूले आइतबार उनको निधन भएको पुष्टि गरेका हुन्।
कार्डियाक अरेस्ट भएपछि उनलाई शनिबार अस्पताल…