उडानको केही मिनेटमै टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट
बुधबार माघ २१, २०८२
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको एक जहाजको दायाँ इन्जिनमा उडानपछि केही मिनेटमै आगलागी भएको छ।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौल…