‘दक्षिणकाली-९’ ले जित्यो ‘शहीद मानबहादुर स्मृति कप’
शनिबार माघ १७, २०८२
शहीद मानबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको दक्षिणकाली नगरपालिका वडा स्तरीय 9A Side शहीद मानबहादुर स्मृति कप २०८२ को उपाधि दक्षिणकाली नगरपालिका वडा नं. ९ ले जितेको छ। प्रतियोगिताको फाइनल …