राजनिति
गणतन्त्र पक्षधरको बैठक जारी : रास्वपा पनि सहभागी
संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा जारी छ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत,…