पाचन, मेटाबोलिज्म र यौन स्वास्थ्यबीचको गहिरो सम्बन्ध
मङ्लबार चैत्र २४, २०८२
राम्रो पाचन प्रणाली र सन्तुलित मेटाबोलिज्म केवल ऊर्जा उत्पादन र रोगप्रतिरोधात्मक क्षमता बढाउन मात्र होइन, समग्र शारीरिक तथा यौन स्वास्थ्यका लागि पनि अत्यन्त महत्त्वपूर्ण हुन्छन्। मेटाबोलिज्मले शरी…