मेटिएका सन्देशसमेत देखिने बग सच्यायो Apple Inc. ले
बिहिबार बैशाख १०, २०८३
एप्पलले आईफोन र आईप्याडका लागि नयाँ सफ्टवेयर अपडेट जारी गर्दै प्रयोगकर्ताको गोपनीयतासँग सम्बन्धित गम्भीर त्रुटि समाधान गरेको जनाएको छ। उक्त बगका कारण मेटिएका वा स्वतः हट्ने सन्देशसमेत फोनको ‘नोटिफ…