संवैधानिक परिषद् अध्यादेश राष्ट्रपतिबाट जारी, विवादित प्रावधान यथावत्
मङ्लबार बैशाख २२, २०८३
राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्।
यसअघि मन्त्रिपरिषद्ले पठाएको सोही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता …