लेटाङमा १० दिने “सडक अनुशासन तथा सवारी सुरक्षा अभियान-२०८२” सम्पन्न
आइतवार माघ ११, २०८२
लेटाङ नगरपालिका क्षेत्रभित्र सडक सुरक्षा सम्बन्धी आधारभूत आवश्यकताहरूको सुनिश्चितता, सडक दुर्घटना न्यूनीकरण, नागरिकको जीवन सुरक्षाको सुनिश्चितता तथा सडक अनुशासन पालना गर्ने संस्कारको प्रवर्द्धन गर…