नेपालमा आजदेखि राष्ट्रिय बाघ गणना सुरु, क्यामेरा ट्र्यापिङ विधिबाट संख्या यकिन गरिने
मङ्लबार पुस १, २०८२
नेपाल सरकारले आज (पुस १ गते) देखि राष्ट्रिय स्तरमा बाघ गणना कार्य सुरु गरेको छ। हरेक चार वर्षको अन्तरालमा गरिने यो गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट औपचारिक रूपमा प्रारम्भ भएको हो।
करिब त…