मनाङको सदरमुका चामेमा रहेको लोकप्रिय माध्यमिक विद्यालय । समयमै पुनर्निर्माण नुहँदा गत असार १ गतेको बाढिले भत्काएपछि जिर्ण बनेको विद्यालय भवनमा अहिलेपनि विद्यार्थीहरु पठानपाठन गरीरहेका छन् ।
Facebook
Twitter
LinkedIn
WhatsApp