बागलुङको गलकोट नगरपालिकामा सञ्चालित नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रममा उत्कृष्ट दसमा छनोट भएका महिला उद्यमी । कार्यक्रममा सहभागी ८५ जना महिला उद्यमीमध्येबाट उत्कृष्टमा पर्न सफल उद्यमीले रु ५० हजारका दरले पुरस्कार पाएका छन् ।
Facebook
Twitter
LinkedIn
WhatsApp