मध्यपुरथिमि नगरपालिका–४ मा रहेको ३०० वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात दुई पोखरीको पुर्ननिर्माण सम्पन्न गरिएको खुसियालीमा बिहीबार साँझ दीपावली गरेपछि देखिएको दृश्य ।
Facebook
Twitter
LinkedIn
WhatsApp