म्याग्दीको बेनी रघुगङ्गा गाउँपालिका– ४ दग्नाममा शनिबार र आइतबार दिउँसो परेको असिनाले नष्ट गरेको मकैबाली । भीषण वर्षासहितको असिनाले यहाँ लगाइएको हिउँदैबालीमा क्षति पुर्याएको छ ।
Facebook
Twitter
LinkedIn
WhatsApp