कृष्णपुर नगरपालिका–१ पहरीयामा सोमबार जग्गा नापजाँचका लागि जिपिएस प्वाइन्ट राख्नका लागि तयारी गर्दै नगर प्रमुख कर्णबहादुर हमाललगायतको प्राविधिक टोली । नगरपालिकामा बसोवास गर्दै आएका अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरी जग्गा धनी पूर्जा वितरणका लागि कार्य अगाडि बढाइएको छ ।