तनहुँको भानु नगरपालिका–१२ छहरे निवासी मेरुदण्डका बिरामी भीमलाल गुरुङलाई रु ३० हजार ३९५ सहयोग हस्तान्तरण गर्दै सामाजिक अभियानकर्मी कृष्ण गुरुङ । मिर्लुङ सतिस्वाँरा सेवा समाज कतारले पठाएको उक्त रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।
Facebook
Twitter
LinkedIn
WhatsApp