ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६ बतासे डाँडामा लोक्ताबाट बनाएको नेपाली हाते कागज बनाउँदै महिला । नेपाली कागज स्वादेश तथा विदेशमा खरिद बिक्री हुँदै आएको छ ।
Facebook
Twitter
LinkedIn
WhatsApp