दाङको दंगीशरण गाउँपालिका–५ मा दीपक बिसीले व्यावसायिक रुपमा गरेको ड्रागनफ्रुट खेती । उहाँले करिब रु एक करोडको लगानीमा दुई विघा क्षेत्रफलमा ड्रागनफ्रुट खेती गर्नुभएको छ ।