पोखराको पर्यटकीयस्थल काहुँडाँडामा घोडाबाट पोखरा बजारलाई नियाल्दै आन्तरिक पर्यटक । घोडा व्यवसाय सञ्चालन भएसँगै काहुँडाँडामा पर्यटकको चाप बढेको छ ।