झापाको मेचीनगर नगरपालिकामा मात्र रहेका किसान जातिको किसान समुदाय विकास प्रतिष्ठानले स्थापना गर्दै गरेको जातीय सङ्ग्रहालय । स्थानीय सरकारले समेत बेवास्ता गर्दा बजेट अभावमा यो सङ्ग्रहालयको निर्माण अपुरै छ ।
Facebook
Twitter
LinkedIn
WhatsApp