डिभिजन वन कार्यालय कपिलवस्तुद्वारा बुधबार यहाँ आयोजित वन डढेलो नियन्त्रणसम्बन्धी समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्तव्य दिँदै डिभिजन प्रमुख दधिलाल कँडेल । उक्त अन्तरक्रिया कार्यक्रममा कपिलवस्तुका सुरक्षाकर्मी र वनका पदाधिकारी तथा पत्रकारको सहभागिता छ ।