मङ्लबार, चैत्र २७, २०८०

असहाय बालबालिकालाई शैक्षिक सामग्री


कान्तिपथ


दाङको तुलसीपुर–६, डुम्रीगाउँस्थित दिदीघर संस्थामा रहेका असहाय बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्दै नेपाल निजामती कर्मचारी सङ्गठनको टोली । सङ्गठनको ३२औँ स्थापना दिवसका अवसरमा उक्त सामग्री सहयोग गरिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत