बिहिबार, बैशाख ६, २०८१

निर्वाचन अधिकृतको कार्यालय उद्घाटन


कान्तिपथ


कैलालीको जानकी गाउँपालिकामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयमा राखिएको व्यानर पढेर उद्घाटन गर्दै निर्वाचन अधिकृत विश्वदीप बेस्रा । गाउँपालिकामा २० वटा मतदानस्थल र ४३ वटा मतदान केन्द्र रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत