कैलालीको जानकी गाउँपालिकामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयमा राखिएको व्यानर पढेर उद्घाटन गर्दै निर्वाचन अधिकृत विश्वदीप बेस्रा । गाउँपालिकामा २० वटा मतदानस्थल र ४३ वटा मतदान केन्द्र रहेका छन् ।
Facebook
Twitter
LinkedIn
WhatsApp