मध्यपुरथिमि नगरपालिका वडा नं ५ कमेरोटारमा आइतबार राति करिब १०ः०० बजे राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरि गोदाममा भएको आगलागी नियन्त्रण गर्दै आगो नियन्त्रक सुरक्षाकर्मी । आगलागीबाट मानविय क्षति नभएपनि ठूलो मात्रामा सामग्री नष्ट भएको छ ।
Facebook
X
LinkedIn
WhatsApp