मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गएराति स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीबाट भएको क्षति, आज बिहान नियन्त्रणमा आएको आगोलागीबाट रु ६ करोडको क्षति भएका बताइएको छ ।
Facebook
X
LinkedIn
WhatsApp