बिहिबार, चैत्र २६, २०८२

सशस्त्रका डिआइजी अर्याल एआइजीमा बढुवा


कान्तिपथ


मन्त्री परिषद्को मंगलबार बसेको बैठकले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ ।

यही वैशाख १८ गते बाट अनिवार्य अवकाशमा जान लाग्नुभएका हालका महानिरीक्षक पुष्पराम केसी पछि अर्याल सो सङ्गठनको महानिरीक्षकमा बढुवा हुनुहुने भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत