व्यासनगरपालिका–५ पतेनीस्थित उदय मार्गमा नाला निर्माण गर्दै मजदूर । व्यासनगरपालिकाको रु पन्ध्र लाखको लागतमा सडकको ट्रयाक खोलेपछि तीन सय वीस मिटर लामो नाला निर्माण गर्न लागेको हो ।
Facebook
X
LinkedIn
WhatsApp