मङ्लबार, माघ २९, २०८१

आँखा उपचार केन्द्रको स्थापना


कान्तिपथ


कालीकोटका नरहरिनाथ गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गरिएको छ । नेपाल नेत्रज्योति संघ तथा हिमालयन आँखा अस्पताल घारिपाटन पोखराको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत