बैतडीको डिलाशैनी गाउँपालिका सेल्तडामा रहेको आदर्श आधारभूत विद्यालयको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायत सुरक्षा निकायका प्रमुखहरू । सुरक्षाको हिसाबले अति सम्वेदनशिल मतदानस्थल अनुगमन कार्य जारी रहेको छ ।
Facebook
X
LinkedIn
WhatsApp