बुधबार, फाल्गुन ६, २०८२

एक वर्षभित्र ड्राईभर नचाहिने कार ल्याउदै टेस्ला


कान्तिपथ


अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ इलोन मस्कले अब छिटै नै टेस्लाका गाडीहरु मानवीय सहायता नचाहिने गरी पूर्णरुपमा स्वचालित हुने बताएका छन्।

मस्कले अबको एक वर्षभित्र टेस्लाको यस्ता गाडीहरु आउने बताएका हुन्। मस्कले ब्राजिल भ्रमणको क्रममा यस्तो घोषणा गरेका हुन्। यद्यपि मस्कले यसअघि नै अब पूर्णरुपमा स्वचालित कार आउने बताइसकेका छन्।

मस्कले सन् २०२३ को अन्तिमसम्ममा टेस्लाका १० लाखभन्दा धेरै स्वचालित गाडी ल्याउने दाबी गर्दै आएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत