बुधबार, फाल्गुन ६, २०८२

धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना हुने


कान्तिपथ


राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना हुने भएको छ । धरान उपमहानगरपालिकाका मेयर हेर्क साम्पाङले धरानमा आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका हुन् ।

आविष्कार केन्द्रको शाखा धरानमा स्थापना गर्न गृहकार्यमा जुटेको मेयर साम्पाङले जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनले सन् २०१२ मा स्थापना गरेका हुन् । आविष्कार केन्द्रले विज्ञान, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि लगायतका अन्य विविध क्षेत्रमा अनुसन्धान तथा विकासको काम गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत