प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरेलाई प्रहरी प्रधान कार्यालयले पूर्ण शान्तिपुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । ६७औँ प्रहरी दिवसको अवसरमा कालिमाटी वृतमा कार्यारत डीएसपी घिमिरेलाई पूर्ण शान्ति पुरस्कार गर्ने भएको हो ।
अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीको नेतृत्वको समितिले उनलाई उक्त पुरस्कार दिन सिफारिस गरेको थियो ।
५० हजार राशिको पुरस्कार पूर्वआईजीपी पूर्ण सिंह खवास र उनकी श्रीमती शान्दीदेवी खवासले स्थापना गरेका हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ