शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • घरमा चोरी भएर लन्डन गएका रहिम स्टर्लिङ आज फ्रान्स विरुद्धको खेलमा उपस्थित हुने

घरमा चोरी भएर लन्डन गएका रहिम स्टर्लिङ आज फ्रान्स विरुद्धको खेलमा उपस्थित हुने


कान्तिपथ


इङल्याण्डका अट्याकिङ मिडफिल्डर रहिम स्टर्लिङ फ्रान्ससँगको क्वार्टरफाइनल खेलमा उपस्थित हुने भएका छन्। फिफा विश्वकप चलिरहँदा घरमा चोरी भएपछि उनी लन्डन फर्किएका थिए।

२८ वर्षिय स्टर्लिङले सेनेगलविरुद्ध ३–० को जित निकाल्दा टोलीमा थिएनन्। उनी शुक्रबार टोलीसँग प्रशिक्षणमा सामेल भएका छन्। राष्ट्रिय टोलीबाट ८१ खेल खेलेका उनले इरानसँगको सुरुवाती खेल खेलेका थिए।

टोलीका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले उनी टोलीको मुख्य खेलाडी भएको बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत