बिहिबार, बैशाख ६, २०८१

तिलौराकोटमा भुटानी गुरुहरूको नृत्य


कान्तिपथ


कपिलवस्तु, पुस १६ गते । कपिलवस्तुको प्राचीन एवं ऐतिहासिक स्थल तिलौराकोटमा भुटानी बौद्धधर्मगुरुहरुले नृत्य प्रदर्शन गरेका छन् । गौतम बुद्धले २९ वर्ष युवापन व्यतीत गरेका थिए जुन उहाँका पिता शाक्य राजा शुध्दोधनका दरबार स्थलमा भुटानबाट आएको ६७ बौध्दधर्मावलम्बीहरुले शुक्रवार धार्मिक नृत्य र वृद्ध मन्त्रोचारण गरी नृत्य गर्नुभएको थियो ।

यस समूहमा वृद्ध ८८ वर्ष कि फुमा जुन भुटानको बौध्द धर्मावलम्बीहरुको गुरु आमा हुनुहुन्थ्यो उहाँ मन्त्रोच्चारण गरे पछि अन्य भक्तजनहरू तिलौराकोटको वनमा धार्मिक नृत्य गरेका थिए। ८८ वर्षीय बौध्दधर्मावलम्बीको गुरुआमा पहिलो पटक गौतमवृद्ध बसेको ठाउँमा आउन पाउँदा अत्यन्तै खुसी भएको गुरुहरूले बताएका थिए । 

यी भक्तजनहरू ३ वटा बस रिजर्भ गरेर भुटानबाट आएर कपिलवस्तुको गोटिहवा, निग्लिहवा, कुदान, तिलौराकोट आदी स्थानमा धार्मिक मन्त्रोच्चारण गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत