बुधबार, फाल्गुन ६, २०८२

ट्वीटरमा निलो चराको सट्टा पहेँलो कुकुर


कान्तिपथ


लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरको लोगो फेरिएको छ । यसअघि निलो चरा रहेकोमा अब पहेँलो कुकुर राखिएको छ ।

ट्वीटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले आफ्नो ट्वीटर ह्याण्डलमा एक तस्वीर (कार्टुन) राखेर यसबारे जानकारी दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत