सोमबार बसेको बढुवासमितिको बैंठकले प्रहरी प्रधान कार्यालयले ४६ जना प्रहरी निरीक्षकलाई नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ ।
बढुवा हुनेहरूमा रन्जन अवा, कमल बेल्वासेसहित ४६ जना छन् । उनीहरू २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । सो समूहमा १ सय ४५ जना थिए ।
ठूलो समूह हुँदा प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको थियो ।
हेर्नुहाेस् सूची :




देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ