शुक्रबार, अशोज ४, २०८१

ईसेवाबाटै ऋण


कान्तिपथ


काठमाडौं । डिजिटल वालेट ईसेवाबाट ऋण लिन मिल्ने भएको छ । सामाजिक सञ्जाल एक पोस्ट गर्दै ईसेवाले यस्तो फिचर ल्याउने सङ्केत दिएको हो ।

“यदि तपाईंको वालेटले ऋण पनि दिन सक्यो भने के हुन्छ,” कम्पनीले उक्त पोस्टमा सोधेको छ ।

प्रयोगकर्ताले वालेट प्रयोग गर्दै आएको समय, उसले प्राप्त गरेको रिवार्ड्स पोइन्ट लगायतका विषयका आधारमा ऋण पाउने अनुमान गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत