बुधबार, चैत्र २५, २०८२

सहकारी ठगीको आरोपमा भरत जंगम पक्राउ


गणेश विक


काठमाडौं । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लेखक, पत्रकार र हिन्दुवादी अभियन्ता भरत जंगम पक्राउ परेका छन् ।

काठमाडौंका बानेश्वरस्थित साई स्वागत सहकारीको बचत अपचलनबारे छानविन गर्न जंगमलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

जंगम साई स्वागत सहकारीका पूर्व अध्यक्ष हुन् ।

सो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेल पनि जोडिएकी छन् । निकिता सो सहकारीको पूर्व उपाध्यक्ष हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत